गुम्बाडाँडा र आवाजहरू

किर्र किरिर्र किर्र किरिर्र
आवाजहरू आइरहेछन्
मेरा अगाडिबाट
मेरा पछाडिबाट
मेरा छेउहरूबाट

धुलो खाइरहेछु म
प्रस्तरको
मेरो नाकमा धुलो पसेको छ
र पनि
निमग्न छु यी आवाजहरूमा
तल्लीन छु यी आवाजहरूमा



मेरा लागि
यी आवाजहरू प्रिय छन्
अति प्रिय छन्
किनभने यी आवाजहरू
प्रस्तर फुटाउँदाका हुन्
प्रस्तर चिल्याउँदाका हुन्
मोनालिसा बनाउँदाका हुन्
जीवनचक्र कोर्दाका हुन्
जीवनचक्र बेहोेर्दाका हुन्
स्वदेशी तथा विदेशी
कलाकारहरूले आआफ्ना
शिल्प पोख्ताका हुन्
आफैँले आफैँलाई
खार्दाका हुन्

यी आवाजहरूमै
यतै कतै
अरनिको मुस्कुराइरहेका छन्
लिओनार्दो चित्रकारी गर्दै छन्

व्यस्त छन् भ्यानगगहरू

अब बन्ने छन् यहाँ
मूर्त तथा अमूर्त कला
बेजोड बेजोडका
अनि चम्किने छ गुम्बाडाँडा
आफ्नै नाम सहित
आफ्नै पहिचान सहित
यत्र तत्र सर्वत्र !
यत्र तत्र सर्वत्र !!

1 comment:

  1. Did you realize there's a 12 word phrase you can speak to your man... that will induce intense feelings of love and impulsive attractiveness for you deep within his heart?

    That's because deep inside these 12 words is a "secret signal" that fuels a man's impulse to love, treasure and care for you with his entire heart...

    12 Words That Trigger A Man's Desire Response

    This impulse is so hardwired into a man's brain that it will make him work better than before to do his best at looking after your relationship.

    As a matter of fact, triggering this dominant impulse is so essential to getting the best ever relationship with your man that the moment you send your man a "Secret Signal"...

    ...You'll immediately notice him expose his mind and heart to you in such a way he's never expressed before and he'll identify you as the one and only woman in the world who has ever truly attracted him.

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails