गजल

नाघ्नसम्म नाघ्यो आज खुराफातीको हद
अर्कालाई होच्याउनेले हेर्नुपर्छ आफ्नै कद

जसलाई जे मन लाग्छ त्यही गरे भयो
सीमा नाघेरै बढ्न लाग्यो मानिसमा मद

आफू ठिक अरू बेठिक मान्ने कस्तो चलन
आफू बसे मात्र ठिक हुने भयो कुनै पद



आफूमा अभिमान छ भने छोड्नुपर्छ 'रमेश'
अनि मात्र हर्षले हुन पाइनेछ गदगद

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails