जय खरपस !

hill_area 

यता हेर्छु खरपस देख्छु
उता हेर्छु खरपस देख्छु

खरपसबाट घेरिएकैले
म भोकाएको रहेछु
नाङ्गिइ सकेको रहेछु
ओत गुमाइ सकेको रहेछु

अब मलाई खरपसबाट मुक्ति
आवश्यक छैन
किनभने
अब मेरा हातहरु खरपस नै खोज्छन्
अब मेरा गोडाहरु खरपस नै खोज्छन्
अब मेरा आखाँहरु खरपस नै खोज्छन्
त्यसैले अब म पनि
निर्धक्क भन्छु
जय खरपस !

(Picture source:-Click Here)

4 comments:

  1. kharpas ko artha nabujhdai pani kabita man chhune chha. dherai thok rakhe milne.

    yo ke rahechha bastaab ma ?

    ReplyDelete
  2. मिलनजी ! पढेर जिज्ञासा राख्नु भएकामा धन्यवाद !
    'खरपस' भनेको हिमाली क्षेत्रमा हुने इनार जस्तो तर जोखिमपूर्ण खाडल हो । त्यसमा परेपछि आरोही प्राय: निस्कन सक्तैनन् र तिनको प्राण त्यहीँ जान्छ ।

    ReplyDelete
  3. खरपसले नमीठो अनुभवलाई संकेत गरेको झैं लाग्यो | खरपस सत्य नहोस भन्छु म त |

    ReplyDelete
  4. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails